प्रभु बैंकको दार्चुला शाखा आजदेखि सञ्चालनमा « Khabarhub

प्रभु बैंकको दार्चुला शाखा आजदेखि सञ्चालनमा


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले आजदेखि ३१२ औँ शाखा कार्यालयको रूपमा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिकास्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको छ । 

बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदूर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणको उपस्थिति रहेको थियो । 

बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने र दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 
              

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ४५ बजे

दुई फर्मलाई वाणिज्य विभागको जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौँ– सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१

मन्त्रालयसँग पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौँ– विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य

मकवानपुरमा अपराधसँग सम्बन्धित ७७ मुद्दा फर्स्योट

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावितविरुद्धको उजुरी खोलिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ