पश्चिम नेपालमा गोदरेजको ‘एक डिलर मिट’ कार्यक्रम  « Khabarhub

पश्चिम नेपालमा गोदरेजको ‘एक डिलर मिट’ कार्यक्रम 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोदरेज नेपालले पश्चिम नेपालमा एक डिलर मिट आयोजना गरेको छ । यस कार्यक्रममा कम्पनीले नवीनतम् उत्पादनको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिमा छलफल गरेको थियो ।

कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू प्रस्तुत गरे। डिलरहरूले पनि व्यावसायिक अनुभव र चुनौतीहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सहभागिता जनाए ।

फ्रिज, चेस्ट फ्रिजर, वासिङ मेसिन, एयर कन्डिसनर, एयर कूलर लगायतका उत्पादनको गुणस्तर, ऊर्जा-सक्षम प्रविधि, र ग्राहक-मुखी डिजाइनहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो ।

गोदरेज नेपालका व्यापार इकाई प्रमुख, धर्मेन्द्र जोशीले भने, ‘यो कार्यक्रमले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकसँगको विश्वासलाई अझ बलियो बनाउने मार्ग प्रशस्त गरेको छ। हामी नवप्रवर्तन र सहकार्यमा अग्रसर रहने प्रतिबद्ध छौँ।’

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : १९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड