खुर्सानी खाने प्रतियोगिताको विजेतालाई सुनको सिक्का पुरस्कार ! « Khabarhub

खुर्सानी खाने प्रतियोगिताको विजेतालाई सुनको सिक्का पुरस्कार !


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वमा विचित्रका प्रतियोगिता गरिन्छन् । रमाइलोका लागि विभिन्न खेलहरु आयोजना हुन्छन् । तर चीनमा हरेक वर्ष खुर्सानी खाने एक अनौठो प्रतियोगिताको आयोजना हुने गर्छ ।

चीनको हुनान प्रान्तमा हरेक वर्ष खुर्सानी खाने प्रतियोगिताको आयोजना गरिन्छ । खुर्सानी खाने प्रतियोगिताका विजेताले ३ ग्रामको २४ क्यारेट सुनको सिक्का पाउँछन् ।

गत वर्षदेखि सुरु भएको यो प्रतियोगिताको पहिलो संस्करणमा १० जनाले भाग लिएका थिए । सबैभन्दा छोटो समयमा ५० वटा खुर्सानी खानेले प्रतियोगिताको उपाधि जित्ने नियम बनाइएको हुन्छ ।

त्यस क्रममा तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जितेका थिए । खुर्सानीले भरिभराउ एक पोखरीमा प्रतियोगिताको आयोजना गरिन्छ ।

प्रतियोगितामा ताबास्को जातको खुर्सानी खान दिइन्छ जुन खुर्सानी विश्वको सबैभन्दा पिरो मध्येको एक हो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : १५ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका