मुक्कुम्लुङ आन्दोलनकारीविरुद्ध वारेन्ट जारी « Khabarhub

मुक्कुम्लुङ आन्दोलनकारीविरुद्ध वारेन्ट जारी


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर अभियन्ताविरूद्ध वारेन्ट जारी गरेको छ ।

आन्दोलनमा लागेर घाइते भएकाहरूलाईसमेत पक्राउ गर्न उर्दी जारी भएको पीडितको गुनासो छ ।

खबरहबलाई हालसम्म प्राप्त विवरण अनुसार वारेन्ट जारी गरिएका व्यक्तिको सूची यस्तो छ–

१‍. खगेन्द्र फेम्बो लिम्बु, संयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति

२. श्री लिङ्खिम लिम्बु, संयोजक, मक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति

३. सरोज काङ्लिबा लिम्बु, सचिव, किरात याक्थुङ चुम्लुङ, ताप्लेजुङ र सचिव, किरात धर्म साहित्य उत्थान संघ, ताप्लेजुङ

४. पूर्ण पालुङ्वा लिम्बु, सहसंयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति

५ .असिम पालुङ्वा लिम्बु, पूर्वमेजर नेपाली सेना तथा केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा

६. चन्द्र मादेन, केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा

७. प्रदिप मादेन (नानी), संयोजक, पहिचानवादी मोर्चा, ताप्लेजुङ

८. मुक्साम लाबुङ लिम्बु, उपमहासचिव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

९. गणेश नुगो लिम्बु, अभियन्ता

यो पनि-

केबलकारविरोधी आन्दोलनमा लागेको आरोपमा सरु लिम्बूको बैंक खाता रोक्का

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ३४ बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा