तिब्बतमा भूकम्प, काठमाडौंमा समेत धक्का महसुस « Khabarhub

तिब्बतमा भूकम्प, काठमाडौंमा समेत धक्का महसुस


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्प गएको छ । शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा तिब्बतको डिंगी काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

यसको तीव्रता ५.९ म्याग्निच्युड रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको उल्लेख गरिएको छ ।

यसअघि पुस २३ गते सोही क्षेत्र केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको थियो ।

याे पनि

काठमाडौंमा भूकम्पको धक्का महसुस

म्याग्दीको मुदी केन्द्रविन्दु भएर भूकम्पको धक्का

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ३ : ३२ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि