राजावादी आन्दोलनको प्रभाव, शेयर बजार निरन्तर ओरालोतर्फ « Khabarhub

राजावादी आन्दोलनको प्रभाव, शेयर बजार निरन्तर ओरालोतर्फ


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज एक महिनाको पोखरा बसाइपछि काठमाडौं फर्किन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादी शक्तिहरू राजधानीमा एकजुट भएर लाग्दै छन् । 

सामाजिक सञ्जालदेखि मिडियासम्म राजावादीको विषयले प्राथमिकता पाइरहँदा शेयर बजार भने आज सुरुदेखि निरन्तर ओरालो लागेको छ ।

२ बजेर ५ मिनेटसम्म आइपुग्दा नेप्से परिसूचक ४३.२२ अंकले घटिसकेको छ । त्यस्तै सोही समयसम्म नेप्सेको पुँजीकरण पनि १.५३ प्रतिशतले घट्न पुगेको छ ।

अहिलेसम्म नेप्सेमा भएको शेयर कारोबारमा २२३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १८ वटा कम्पनीको शेयर मूल्य मात्रै वृद्धि भएको छ । त्यस्तै, नेप्सेका सबै उपसूचक र समूहको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : १३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका