राजावादीले सडक छेक्दा विमानस्थल क्षेत्रमा यात्रुलाई हैरानी « Khabarhub

राजावादीले सडक छेक्दा विमानस्थल क्षेत्रमा यात्रुलाई हैरानी


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीको प्रदर्शनका कारण त्रिभुवन बिमानस्थल भएर आवातजावत गर्ने यात्रुलाई सास्ती भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन भएपछि यात्रुहरूलाई सास्ती भएको हो । त्रिभुवन विमानस्थल भएर जाने र फर्कने यात्रुहरू गेटैबाट आफ्नो सामान बोकेर भित्र जान बाध्य भएका छन् ।

यात्रुलाई बिदाइ गर्न र लिन गएका आफन्तलाई समेत प्रहरीले मूल गेटमै रोकेको छ । प्रदर्शनका कारण विमानस्थल वरपरको सडकसमेत अवरुद्ध भएको छ । जसका कारण त्य क्षेत्र भएर आवातजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन् ।

राजावादीको भीड बढेपछि ट्राफिक प्रहरीले तीनकुनेदेखि गौशाला क्षेत्रमा यातायात डाइभर्सन गरेको छ भने अन्य स्थानमा ट्राफिक जाम भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : ०३ बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन