स्वरुप फेर्दै त्रिवि क्रिकेट मैदान (तस्बिरहरू) « Khabarhub

स्वरुप फेर्दै त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको प्रतिवद्धताअनुसार त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा पूर्वाधार निर्माण तीव्र भएको छ ।

अहिले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणका दुवै कामले गति लिएका छन् ।

निर्माणको जिम्मेवारी लिएको कम्पनीले तीव्र गतिमा निर्माण अघि बढाएको हो । यो संरचना निर्माणका लागि बीकेओआई-बीकेओई-केसीडीसी-बीआईजेआईले ले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का लिएको थियो ।

अहिले त्रिवि क्रिकेट मैदानमा पूजाआजासहित निर्माणलाई तीव्र बनाइएको हो ।

कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले काम तीव्र पारिएको बताए । उनले तीन सिफ्टमा निर्माणको काम चलिरहेको पनि जानकारी दिए ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ३ : ४६ बजे

देशभर मनसुनी वर्षाको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर