होलीको उल्लासमा आकाशबाट देखिएको हनुमाढोका क्षेत्र (तस्बिरहरू) « Khabarhub

होलीको उल्लासमा आकाशबाट देखिएको हनुमाढोका क्षेत्र (तस्बिरहरू)


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होलीका दिन काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उत्सव मनाउने क्रममा चलिरहेको छ ।

देशका पहाडी, हिमाली र उपत्यकामा होलीको उत्सव मनाउने क्रम जारी छ । त्यही क्रममा काठमाडौंको वसन्तपु र हनुमान ढोका दरबार क्षेत्र होली मनाउनेका लागि आकर्षक स्थान हो ।

फाल्गुन शुक्ल पूर्णिमाको दिन होली पर्व मनाउने क्रममा वसन्तपुरको पटांगिनीमा हजारौँ जम्मा हुन्छन् । हनुमानढोका दरबार क्षेत्रमा धुमधामका साथ अहिले होली मनाइँदैछ ।

हनुमान ढोका दरबार क्षेत्रमा हजारौं मानिसहरू विशेष रुपमा भएर सद्भाव, सम्मान र उत्साहका साथ होली मनाउँदा आकाशबाट देखिएका दृश्य ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ४ : ४१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना