पोखरामा सिचुवान एयरलाइन्सको सिधा हवाई सेवा सुरु | Khabarhub Khabarhub

पोखरामा सिचुवान एयरलाइन्सको सिधा हवाई सेवा सुरु


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ र नेपाल तथा पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर चीनको सिचुवान एयरलाइन्सले छेन्दु ९ पोखरा सिधा हवाई सेवा सुरु गरेको छ ।

मंगलबार १२७ जना चिनियाँ पर्यटकहरू लिएर सि चुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

सो विमानले आजै पोखराबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको नेतृत्वमा १२६ जना पोखरेली पर्यटन व्यवसायीहरूको टोली लिएर चीनको छेन्दु प्रस्थान गरेको छ । 

सो टोलीले एक सातासम्म चीनको छेन्दु लगायत विभिन्न सहरमा हुने सेल्स मिसनमा  सहभागिता जनाउने पोखरा महानगरले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  २ : ५० बजे

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु