नेप्सेको सीईओको सर्टलिस्टमा परेकाले प्रस्तुत गरे कार्ययोजना « Khabarhub

नेप्सेको सीईओको सर्टलिस्टमा परेकाले प्रस्तुत गरे कार्ययोजना


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संक्षिप्त सूची (सर्टलिस्ट) मा परेकाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । 

नेप्सेको सीईओका लागि आवेदन गरेर सर्टलिस्टमा परेकामध्ये पाँचैजनाले आज बिहान आफ्नो कार्ययोजना प्रस्तुत गरेको अर्थमन्त्रालयले जनाएको छ ।

सर्टलिस्टमा चूडामणि चापागाइँ, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १२ : ४० बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध