मठमन्दिरमा पूजा गर्न पुर्ख्यौली थलो गोरखा जाँदै पूर्वराजा शाह « Khabarhub

मठमन्दिरमा पूजा गर्न पुर्ख्यौली थलो गोरखा जाँदै पूर्वराजा शाह


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय राजतन्त्र पुर्स्थापनाको आवाज चर्किरहेका शेला पूर्वराजा शाह ज्ञानेन्द्र शाह पुर्ख्यौली थलो गोरखा जाने भएका छन् ।

उनी शाह वंशीय राजतन्त्रको उद्गमथलो गोरखा पुगेर मनकामनासहित मठमन्दिरमा पूजाअर्चना गर्ने भएका छन ।

शाहका संवाद सचिव डा. फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चना गर्न जान लागेको जानकारी गराएका छन ।

गत फागुन २५ गते भएको प्रदर्शनबाट हौसिएका पूर्वराजा शाह र राजावादीहरूका गतिविधिले राष्ट्रिय-अन्तराष्ट्रिय चर्चा पाइरहेको छ ।

उनको गतिविधिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गालीगलौजसहित आक्रमक टिप्पणी गरिरहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १२ : ५२ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार