प्रधानमन्त्रीलाई १० सांसदले प्रश्न सोध्दै, जवाफपछि स्पष्टीकरण नदिने « Khabarhub

प्रधानमन्त्रीलाई १० सांसदले प्रश्न सोध्दै, जवाफपछि स्पष्टीकरण नदिने


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा १० जना सांसदले प्रत्यक्ष प्रश्न गर्दैछन् ।

सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न १० जना सांसदलाई समय दिइएको छ ।

‘१० जना सांसदले प्रश्न टिपाउनु भएको छ, तर जवाफ दिइसकेपछि स्पष्टीकरण सोध्न भने पाइने छैन’, घिमिरेले भने ।

प्रश्न साेध्ने क्रम सुरू भएकाे छ । सुरूमा सांसद भगवती चाैधरीले प्रश्न गरेकी छिन् । त्यसअघि सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तको औचित्य नभएको भन्दै खारेज गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ३८ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले