सानेपामा खेलकुदमन्त्री चौधरीलाई कालोझण्डा, कांग्रेस कार्यकर्ताले मागे राजीनामा « Khabarhub

सानेपामा खेलकुदमन्त्री चौधरीलाई कालोझण्डा, कांग्रेस कार्यकर्ताले मागे राजीनामा


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका कार्यकर्ताहरूले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको राजीनामा माग्दै कालोझण्डा देखाएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका बेला कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै चौधरीको राजीनामा मागेका हु्न् ।

मन्त्री चौधरीले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको आरोप कांग्रेसका केही कार्यकर्ताहरूको आरोप थियो ।

ओलम्पिक कमिटीको विवादमा सानेपामा जम्मा भएका कांग्रेस कार्यकर्ताले मन्त्री चौधरीको विरोध गरेका हुन् । नेपाली कांग्रेसका नेता रहेका मन्त्री चौधरीको कार्यक्षमता पनि प्रश्न उठिरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ४ : ०७ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै