सिन्धु विकास बैंकको साधारणसभामा कुटाकुट   « Khabarhub

सिन्धु विकास बैंकको साधारणसभामा कुटाकुट  


७ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धु विकास बैंक लिमिटेडको साधारणसभामा कुटाकुट भएको छ ।
 
बैंकको १४ औँ र १५ औँ वार्षिक साधारणसभाको दिन शुक्रबार काभ्रेपलान्चोकको मिरावल रिसोर्टमा कुटाकुट भएको हो । बिहान ९ बजेदेखि सुरु भएको साधारणसभामा कुटाकुट भएको देखिन्छ । 

कुटाकुट बारे बैंकका प्रमुख कार्यकारी अधिकृत र सूचना अधिकारीलाई समेत पटक पटक खबरहबले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन भने सकेको छैन । 

साधारणसभामा सहभागी एक व्यक्तिका अनुसार बैंकका पूर्व सञ्चालकहरूले नै शेयरधनीलाई कुटेको दाबी गरेका छन् । 

सर्वसाधारणको शेयर भने महँगो भएको र प्रवर्धकको शेयर भने १०० रुपैयाँमा पनि विक्री नहुने भन्दै विवाद सुरु भएर पछि कुटाकुटसम्म अवस्थामा पुगेको ती सहभागीको दाबी छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ४ : ३१ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध