ग्लोबल मनी वीकमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Khabarhub

ग्लोबल मनी वीकमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक- २०२५’ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । 

सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । 

ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरी कार्यक्रममासमेत सहभागिता जनाएको छ ।

बैंकले सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको छ । बैंकका अनुसार वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजार जना भन्दा बढी व्यक्ति प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : २४ बजे

ड्रोनबाट हेर्नुस्, डोजर चलेपछिको मनोहरा सुकुम्वासी बस्ती

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली

पूर्वराष्ट्रपति युनलाई सात वर्षको जेल सजाय, कानूनी संकट थप गहिरियो

सियोल– दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानूनी कारबाही थप

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण

उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

ढोरपाटन– यहाँको छेन्तुङ र खाल्डेखुल्डे जोड्ने गरी उत्तरगङ्गा नदीमा झोलुङ्गे

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

काठमाडौं– चक्रपथ विस्तार (दोस्रो चरण)कार्यान्वयन गर्न चीन सरकारले ११ अर्ब