टिसीएलले पायो टिभी सिप्मेन्टमा टप १ को उपाधि « Khabarhub

टिसीएलले पायो टिभी सिप्मेन्टमा टप १ को उपाधि


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

शेन्जेन– टिसीएल इलेक्ट्रोनिक्स ब्रान्डले बजार अनुसन्धान कम्पनी ओम्डियाबाट तीनवटा ग्लोबल टप १ र्याङ्किङ प्राप्त गरेको छ ।

ओम्डियाको तथ्याङ्क अनुसार टिसीएलले २०२४ मा ८५-इन्च र त्यो भन्दा ठूलो आकारका टिभीको विश्वव्यापी सिप्मेन्टमा २२.१ प्रतिशत बजार सहभागिता लिएर प्रथम स्थान हात पारेको छ । 

साथै, मिनी एलईडी टिभी सिप्मेन्टमा २८.८ प्रतिशत सहभागिता र गुगल टिभीमा २०२१ देखि २०२४ सम्म लगातार पहिलो स्थान कायम गर्न सफल भएको छ ।

ओम्डियाको अनुमान अनुसार ८०-इन्च र त्यो भन्दा ठूला टिभीको वार्षिक सिप्मेन्ट २०२५ मा ३५ प्रतिशतले वृद्धि हुनेछ, जसले डिस्प्ले बजारको ७ प्रतिशत ओगट्नेछ ।  
 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ६ : २२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना