एसइईका कारण समाजवादी मोर्चाको प्रदर्शन समय हेरफेर | Khabarhub Khabarhub

एसइईका कारण समाजवादी मोर्चाको प्रदर्शन समय हेरफेर


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी मोर्चाले शुक्रबारका लागि तय गरेको प्रदर्शनको समय हेरफेर गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गर्दै मोर्चाले समय हेरफेर गरेको हो ।

कार्यक्रम व्यवस्थापन सचिवालय जारी गरेका सुचनमा एसइई परीक्षा ११ बजेसम्म चल्ने भएका कारण १२ बजेपछि प्रदर्शन सुरु गर्ने उल्लेख गरिएको छ ।

‘परिक्षामा सहभागी नानीबाबुहरुको परिक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालको तर्फबाट भोलि २०८१ चैत्र १५ गते भृकुटीमण्डपमा हुने कार्यक्रमको जुलुस निर्धारित स्थानबाट मोटामोटी १२ः०० बजे शुरु गर्ने तय गरिएको छ’ सुचनामा उल्लेख गरिएको छ ।

यसअघि शुक्रबार बिहान ११ बजे देखि प्रदर्शन गर्ने समय तोकिएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ९ : ५८ बजे

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी– अविरल वर्षासँगै खसेको पहिरोले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले