सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित « Khabarhub

सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको गरिएको छ। दलहरूबीच सहमति जुट्न नसकेपछि शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित भएको हो। 

सभामुख देवराज घिमिरेको सचिवालयले शुक्रबार दिउँसो सवा १ बजे बस्ने गरी सूचना टाँस गरिएको जनाएको छ ।

 बिहीबार पनि दलहरूबीच सहमति नजुटेपछि बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ०८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना