सम्बोधन स्थलबाट राजावादी नेताहरू प्रहरीसँग मुठभेटमा निस्किए « Khabarhub

सम्बोधन स्थलबाट राजावादी नेताहरू प्रहरीसँग मुठभेटमा निस्किए


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुनेमा राजावादी समर्थक र प्रहरीबीच झडप भएको छ । झडप भएपछि राजावादी नेताहरू सम्बोधन स्थल छाडेर सडक निस्किएका छन् ।

प्रदर्शनका कमान्डर दुर्गा प्रसाईँ, संयोजक नवराज सुवेदी लगायतका नेताहरू सम्बोधन स्थल छाडेर प्रदर्शनकारीसँगै प्रहरीसँग भिड्न निस्किएका हुन् ।

प्रदर्शन स्थलमा रहेका खबरहबका संवाददाताका अनुसार अहिले प्रहरी र राजावादी प्रदर्शनकारीबिच ढुङ्गा मुढा हानाहान भइरहेको छ । प्रहरीले अश्रुग्याँस प्रहार गरिरहेको छ । भने पानीको फोहोरा पनि प्रयोग भइरहेको छ ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ०० बजे

संसदीय सुनुवाइ समितिमा उजुरी : शर्मालाई प्रधानन्यायाधीश बनाउने होइन, महाभियोग लगाउनुपर्छ

काठमाडौं- प्रधानन्यायाधीश पदमा सिफारिस भएका डा. मनोज कुमार शर्माको नियुक्ति

विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

तेहरान- सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र

विज्ञको दाबी : अबको २४ देखि ४८ घण्टाभित्र इरानमाथि फेरि हमला सुरू गर्न सक्छ अमेरिका

तेहरान- पश्चिम एसियाको तनावबीच अमेरिकाले आगामी २४ देखि ४८ घण्टाभित्र

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो

तेहरान– युद्धको सन्त्रासबीच इरानले फेरि एक पटक सहमतिका लागि १४

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी– बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण