राजावादीले ढुंगा बर्साएको तीनकुनेको एक घरमा आगजनी « Khabarhub

राजावादीले ढुंगा बर्साएको तीनकुनेको एक घरमा आगजनी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी गरिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएको केही समयपछि तीनकुने क्षेत्रमास्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको हो ।

यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबैजसो फुटाइदिएका थिए ।

राजावादीको प्रदर्शनको समाचार ‘कभरेज’ गरिरहेका मिडियाहरूले सामाजिक सञ्जाल फेसबुकमा गरिरहेको ‘लाइभ’मा उक्त घरमा आगो लागेको देखिएको छ ।   आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ३८ बजे

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो