समाजवादी मोर्चा नेपालको जनसभा सुरु « Khabarhub

समाजवादी मोर्चा नेपालको जनसभा सुरु


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चा नेपालको जनसभा सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डप विभिन्न स्थानबाट निस्किएको जुलुस कोणसभामा परिणत भएसँगै अहिले नेताहरू सम्बोधन गरिरहेका छन् ।

उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् । सभामा पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव, महेन्द्रराय यादव लगायतले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ४९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार