सर्वसाधारणका घरबाट सामान निकालेर जलाउँदै राजावादी « Khabarhub

सर्वसाधारणका घरबाट सामान निकालेर जलाउँदै राजावादी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तीनकुनेमा भेला भएका राजावादीहरूले सर्वसाधारणका घरबाट सामान निकालेर सडकमा जलाएका छन् ।

प्रहरीको नियन्त्रण बाहिर रहेको प्रदर्शनमा उनीहरूले तीनकनेस्थित राजभवन तोडफोड गरेका छन् । उतीहरूले भवनसँगैको घरमा आगो लगाएर जलाएका छन् ।

तिनै घरबाट सामान सडकमा निकालेर प्रदर्शनकारीले जलाएका छन् । अहिले सभास्थल छोडेर सम्बोधनमा गएका नेताहरू भागाभाग भएका छन् । प्रदर्शनकारी अराजक गतिविधि गरिरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ५२ बजे

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर