काठमाडौं– तीनकुनेमा रहेको अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले आक्रमण गरेका छन् ।
अन्नपूर्ण पोस्ट रहेको घरमा राजावादी प्रदर्शनकारीले आक्रमण गरेको पत्रकार राधा खनालले बताइन् ।
तीनकुनेबाट तितरबितर पारेका उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगमुढा गरेको खनालको भनाइ छ ।

प्रदर्शनकारीले केही घरमा यसअगाडि पनि ढुङ्गा मुढा गरेर केही घरमा आक्रमण गरेका छन् भने केही घरमा आगजनी समेत गरेका छन् ।
प्रतिक्रिया