माधव नेपाल भन्छन्- वंशको शासन सकियो, अब राजतन्त्र फर्किँदैन « Khabarhub

माधव नेपाल भन्छन्- वंशको शासन सकियो, अब राजतन्त्र फर्किँदैन


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजसंस्था फर्किन नसक्ने दाबी गरेका छन् ।

समाजवादी मोर्चा, नेपालले शुक्रबार प्रदर्शनमार्गमा आयोजना गरेको जनसभा सम्बोधन गर्दै उनले मुलुक शाहवंशतर्फ फर्किन नसक्ने दाबी गरेका हुन् ।

‘आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्रै हो । प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक शाहीवंशतर्फ फर्किन सक्दैन,’ अध्यक्ष नेपालले भने, ‘अब यो मुलुक राणतन्त्रतर्फ फर्किन सक्दैन । अब यो मुलुक वंशको शासन, परिवारको शासनतर्फ फर्किन सक्दैन ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : १७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको