अन्नपूर्णपछि, कान्तिपुरको कार्यालयमा पनि राजावादीको आक्रमण  « Khabarhub

अन्नपूर्णपछि, कान्तिपुरको कार्यालयमा पनि राजावादीको आक्रमण 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुनेमा रहेको अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले आक्रमण गरेका छन् । लगतै प्रदर्शनकारीले तीनकुनेमै रहेको कान्तिपुर टिभीको कार्यालयमा पनि आक्रमण गरेका हुन् ।

कान्तिपुरमा उनीहरूले ढुङ्गा हानेर सिसा फुटाएका छन् । 

तीनकुनेबाट तितरबितर पारेका उनीहरू अहिले प्रहरीसँग भिडन्तमा छन् । 

प्रदर्शनकारीले केही घरमा यसअगाडि पनि ढुङ्गा मुढा गरेर केही घरमा आक्रमण गरेका छन् भने केही घरमा आगजनी समेत गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : १६ बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६