अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा पनि राजावादीको आगजनी « Khabarhub

अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा पनि राजावादीको आगजनी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीले अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी गरेका छन् । तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि राजावादीले नजिकै रहेको दैनिकको कार्यालयमा आगो लगाएका हुन् ।

अन्नपूर्ण पोस्ट दैनिकका पत्रकार राधा खनालले राजावादी समूहले कार्यालय रहेको भवनको तल्लो तलामा आगो लगाएको जानकारी दिइन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : २१ बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६