मंगलबार घट्यो सेयर बजार « Khabarhub

मंगलबार घट्यो सेयर बजार


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार सेयर बजार घटेको छ ।  जसअनुसार मंगलबार सेयर बजार परिसूचक नेप्से १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा पुगेर रोकिएको छ ।

 तर, आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भएको छ । जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा ४२ वटा कम्पनीको सेयर बढ्दा २०१ वटा कम्पनीको घट्न पुगेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ३ : ५० बजे

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम– धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

जानकी– लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दु

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा