पल र नाजिरको फिल्म ‘वीर विक्रम २’ यो मितिमा आउने « Khabarhub

पल र नाजिरको फिल्म ‘वीर विक्रम २’ यो मितिमा आउने


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिलन चाम्सले निर्देशन गरेको  फिल्म ‘वीर विक्रम’ को नाम सापटी लिएर निर्माण गरिएको फिल्म ‘वीर विक्रम २’ को रिलिज डेट घोषणा गरिएको छ । फिल्म युनिटले शुक्रवार पल शाहको जन्मदिनको केक काट्दै रिलिज डेट घोषणा ग–यो ।

यसै वर्ष रिलिज हुने हल्ला चलेको यो फिल्मको रिलिज अर्को वर्षकोे जेठ ३ गते हुने निर्माण टिमले जानकारी दियो ।

सोही मितिमा आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको फिल्म ‘प्रेमदिवस’ पनि रिलिज हुँदैछ । त्यसो त नेपालमा हरेक हप्ताजसो फिल्म जुधिरहेका हुन्छन् ।

फिल्ममा समावेश ‘पिरतीको मीठो तिर्सना’ बोलको गीत सार्वजनिक भइसकेको छ । यो फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, लगायतका कलाकारको मुख्य भूमिका हुनेछ । यो फिल्ममा पनि मिलन चाम्सकै निर्देशन रहनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १ : ०८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४