आगामी चुनावमा उठ्ने कुलमान घिसिङको संकेत « Khabarhub

आगामी चुनावमा उठ्ने कुलमान घिसिङको संकेत


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारद्वारा नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गरिएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी चुनावमा उठ्ने संकेत दिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा पत्रकारको जवाफ दिँदै घिसिङले यस्तो संकेत गरेका हुन् । बिहीबार मात्रै सर्वोच्च अदालतले आफ्नो रिटमा अन्तरिम आदेश नदिएर हितेन्द्रदेव शाक्यलाई नै निरन्तरता दिने निर्णय गरेपछि कुलमानले पत्रकार सम्मेलन गरेका हुन् ।

‘म एउटा जिम्मेबार नागरिक हो, अब म कर्मचारी रहिनँ, सदैव देशको हित र समृद्धिका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु’, उनले भने ।

२०७९ को चुनावमा पनि उनलाई नेकपा माओवादी केन्द्रले काठमाडौंमा टिकट दिन चाहेको थियो । तर, कुलमानले त्यसबेला प्राधिकरण छाडेर माओवादीबाट चुनाव नउठ्ने अडान लिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : ११ बजे

इरानमा आक्रमणपछि पाकिस्तानस्थित अमेरिकी वाणिज्य दूतावासमा आक्रमण

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य

अब कसले र कसरी चुन्छ इरानको नयाँ सर्वोच्च नेता ?

काठमाडौं- अमेरिका र इजरायलले संयुक्त रुपमा सञ्चालन गरेको सैन्य कारवाहीका

केपी ओलीको हारजित देशको विजय-पराजयसँग जोडिन्छ : योगेश भट्टराई

झापा- नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि

खोटाङमा २१ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्र निर्वाचन

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं– मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर