गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले पछिल्लो समय गाजामा गरेको हवाई आक्रमणमा ५० जनाको ज्यान गएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मध्य गाजाका डेर अल बजा लगायत ५ गाउँका बासिन्दालाई आफ्नो स्थान छाड्न भनेका छन्। त्यसै स्थानबाट रकेट आक्रमण भएको भन्दै नेतनान्याहुले सो उर्दी जारी गरेका हुन्।

यसैगरी अमेरिकाले यमनमा आक्रमण जारी राखेको छ। राजधानी सानामा भएको आक्रमणमा चार जनाको ज्यान गएको जनाइएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म इजरायलको हवाई आक्रमणमा ५० हजार ६९५ जनाको ज्यान गइसकेको बताएको छ। यसै गरी एक लाख १५ हजार ३३८ जना घाइते भएको पनि जनाइएको छ।

खान युनिस नजिक रहेको सञ्चारकर्मीको सेल्टरमा पनि इजरायलले आक्रमण गरेको जनाइएको छ।

इजरायली सेनाले क्वालीन्देहमा रहेको शरणार्थी शिविरमा समेत छापा मारेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : १० बजे

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,