नेपाल र भारतका सर्वोच्च अदालतबीच सहकार्य सम्झौतामा हस्ताक्षर « Khabarhub

नेपाल र भारतका सर्वोच्च अदालतबीच सहकार्य सम्झौतामा हस्ताक्षर


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सर्वोच्च अदालत र नेपालको सर्वोच्च अदालतबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतका प्रधान न्यायाधीश सञ्जीव खन्ना र नेपालका प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त परस्पर सहयोग सम्झौतामा हस्ताक्षरका क्रममा भारत सरकारका विधि एवम् न्याय मन्त्रालय (स्वतन्त्र प्रभार) का राज्यमन् अर्जनु रम्मेघवाल पनि उस्थित थिए ।

यो न्यायिक सहयोग समझौता पत्रअनुसार प्रशिक्षण र क्षमता निर्माण, नियमित अनुभव आदान-प्रदान र दुई पक्षबीच उत्कृष्ट अभ्यास पनि साझा गरिने भउको छ ।

दुवै पक्षबीच बलियो न्यायिक सहयोगलाई अझै मजबुत बनाउनका लागि एक संस्थागत संरचना पनि तयार गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ४३ बजे

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौं – आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा