बेकोको उत्कृष्ट प्रोडक्टमा ‘अनबक्स् ह्याप्पिनेश’ नयाँ वर्ष उपहार योजना   « Khabarhub

बेकोको उत्कृष्ट प्रोडक्टमा ‘अनबक्स् ह्याप्पिनेश’ नयाँ वर्ष उपहार योजना  


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत रहेको अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्राण्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकको लागि विभिन्न सामानरुको खरिदमा ४१ हजार ४०० रुपैयाँ सम्मको बचत गर्ने मौका र आकर्षक क्यास ब्याक उपहार योजना ‘अनबक्स् ह्याप्पीनेश’ भन्ने नाराका साथ बजारमा ल्याएको छ । 

नयाँ वर्ष २०८२ को अवसरमा बेकोको विभिन्न घरायसी सामानहरू जस्तै रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कन्डिशनर, डिशवाशर तथा फ्रि स्टेंडिङ ओभनको खरिद गर्दै ग्राहकले घरमा नयाँपनको हर्षका साथै विभिन्न आकर्षक उपहार तथा हरेक खरिदमा आकर्षक बचत पाउँदै अब उत्सवको खुशीयाली झनै बढाउन सक्ने विश्वास कम्पनीले लिएको छ ।  

यस योजनाअन्तर्गत बेको सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन, वाशिङ मेशिनमा निःशुल्क ६ केजी. एरियल म्याटिक, एयर कन्डिशनरमा निःशुल्क जडान, डिशवाशरमा निःशुल्क २ प्याकेट डिशवाशर किट तथा फ्रि स्टेंडिङ ओभनमा निःशुल्क सिजी. प्रेसर कुकर जित्ने अवसर रहेको छ । यो योजना चैत्र २४, २०८१ देखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागु गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ०४ बजे

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

नेपाललाई ओमानले दियो ३०६ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई ३०६ रनको

संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई विष्णु पौडेलको सुझाव 

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको

महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ

काठमाडौं- प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथासम्बन्धी किताब