सहकारी र लघुवित्त पीडितको रत्नपार्कमा धर्ना (तस्बिरहरु) | Khabarhub Khabarhub

सहकारी र लघुवित्त पीडितको रत्नपार्कमा धर्ना (तस्बिरहरु)


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले रत्नपार्कमा धर्ना दिएका छन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् । 

सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । उनीहरूले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरबाजी तमसुक रद्द गर्नुपर्नेसहितका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : १० बजे

सुनसरीमा सवारी दुर्घटना : तीनको मृत्यु, १५ घाइते

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई

मस्तिष्कको चोटले जापानी मुक्केबाजको निधन

टोकियो – टोकियोमा भएको बक्सिङ भिडन्तमा घाइते भएका २८ वर्षीय

बलिउडमा अमिताभले रजनीकान्तलाई गरेको महत्त्वपूर्ण सहयोगबारे खुलासा

मुम्बई – भारतीय सिनेमा इतिहासका दुई महानायक अमिताभ बच्चन र

पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं – पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम

रोस्टनको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरूद्ध वेस्ट इन्डिजको जित

वेस्ट इन्डिज– रोस्टन चेजको अलराउण्ड प्रदर्शनमा वेस्ट इन्डिजले पाकिस्तानसँगको पहिलो