सेन्साइको नयाँ वर्ष योजना सार्वजनिक « Khabarhub

सेन्साइको नयाँ वर्ष योजना सार्वजनिक


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष-२०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स-पल्स सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ । 

यस अभियानअन्तर्गत सेन्सेइका घरायसी सामानको खरिदमा आकर्षक क्यासब्याक स्योर सट उपहारका साथै  बम्पर लक्की ड्रमा हिरो एक्स-पल्स बाइक पाउन सकिने कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार  सेन्सेइका उत्पादनहरू  जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन् ।

यस अभियानमा ग्राहकले सेन्सेइका घरायसी उपकरण खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै एलईडी टीभि ५० र माथिमा एमआई एयरपड, सेमी-अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल , र फ्रन्ट-लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन्।  

लक्की ड्रमा सहभागी हुन  विज्ञापनमा दिएकाे क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिने छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : १७ बजे

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ