राप्रपाको सभामा उपस्थित थिएनौँ : राप्रपा नेपाल  « Khabarhub

राप्रपाको सभामा उपस्थित थिएनौँ : राप्रपा नेपाल 


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा गरेको प्रदर्शन र खबरदारी सभामा पार्टीको उपस्थिति नरहेको जनाएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले उक्त सभामा राष्ट्रिय झण्डा नभएर पार्टीको झण्डा बोक्न भनिएपछि आफ्नो पार्टीबाट कोही पनि नेता–कार्यकर्ता सहभागी नभएको स्पष्ट पारेका हुन् । 

उनले राप्रपाको प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन भने रहेको बताए । ‘उहाँहरूको पार्टीको कार्यक्रम भएकाले पार्टीको झण्डा प्रयोग गर्नुभएको थियो । राष्ट्रिय झण्डा प्रयोग गरेको भए हामी जाने थियौँ ।’ बर्तौलाले खबरहबसँग भने, ‘हामीलाई निम्तो पनि थिएन तर नैतिक समर्थन भने हामीले गरेका हौँ।’

पछिल्लो समय सडकमा राजतन्त्र फर्काउने आन्दोलन चर्किए पनि राजतन्त्र पक्षधर दल र संस्था एकजुट भने हुन सकेका छैनन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ३२ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग