नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै « Khabarhub

नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि आज बोलकबोल आह्वान गरेको हो ।

आज दिउँसो ३ बजेसम्म उक्त बोलकबोलमा सहभागी हुन सकिने र ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

आगामी बैशाख १७ गते ब्याजसहित सावाँ भुक्तानी गर्ने उक्त बोलकबोलमा कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा जाने कुल रकमसम्म आवेदन गर्न पाइने सूचनामा उल्लेख छ ।

उक्त बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक मात्रै सहभागी हुन पाउनेछन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : ५९ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान