साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से « Khabarhub

साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा पुगेको छ । आज नेप्से ०.२० प्रतिशतले घट्दा कारोबारमा भने वृद्धि भएको छ । 

आज ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर कारोबार भएको छ । 

आज दिनभरमा ११३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ६३२ कित्ता शेयर कारोबार भएको छ । आज १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने बाँकी ९ वटा समूह घटेको छ । 

आज सबैभन्दा बढी लघुवित्त समूह ०.३८ प्रतिशतले बढेको छ भने आज सबैभन्दा कम विकास बैंक समूह ०.०३ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी अन्य समूह ०.९० प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ३ : ३४ बजे

प्रतिनिधिसभा बैठक (लाइभ)

काठमाडौं– प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा विपक्षी दलहरूले अवरोध कायमै

मिलेन विपक्षीसँग रास्वपाको कुरा, रविले भने : प्रधानमन्त्री सदनमा आउनु हुन्‍न, परराष्ट्रमन्त्री र म बोलौँला

काठमाडौं- संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी

इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

जलेश्वर– महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

ललितपुर– जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा