दुर्गा प्रसाईं भारतमा पक्राउ « Khabarhub

दुर्गा प्रसाईं भारतमा पक्राउ


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई काकडभिट्टा हुँदै नेपाल ल्याइँदै छ । प्रसाईं भागेर भारत पुगेको सुचना पाएको प्रहरीको विशेष टोलीले भारत केन्द्रीत खोजी गरेको थियो ।

यता दुर्गाकाे सचिवालयले उनले आसाम राज्य प्रहरी समक्ष आत्मसमपर्ण गरेकाे बताएकाे छ ।

चैत्र १५ गते तीनकुनेबाट फरार रहेका प्रसाईंले दुई वटा भिडियो सामाजिक सञ्जालमा समेत अपलोड गरेका थिए । उक्त भिडियोमा उनले आफू भागेको नभइ सुरक्षित स्थानमा बसेको बताएका थिए ।

प्रसाईंको नेतृत्वमा तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । भने लुटपाट र तोडफोड समेत भएको थियो ।

याे पनि…

दुर्गा प्रसाईंलाई कमल थापाको सुझाव– भागेर हुँदैन, प्रहरीको सम्पर्कमा आएको राम्रो

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ९ : ०६ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा