अमेरिका चीन व्यापार युद्धः बिहीबार चुलिएको एसियाको शेयर शुक्रबार ओरालो लाग्यो « Khabarhub

अमेरिका चीन व्यापार युद्धः बिहीबार चुलिएको एसियाको शेयर शुक्रबार ओरालो लाग्यो


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चीन र अमेरिका बीचको व्यापार युद्धका कारण एसियन शेयर मार्केटमा अझै असर गरेको छ। अहिले अमेरिकाले चीनबाट आउने सामानमा १४५ प्रतिशत कर घोषणा गरी सकेको छ। सुरुमा १२५ प्रतिशत भनिए पनि सुरुमा नै रहेको २० प्रतिशत करमा १२५ प्रतिशत थप कर लगाइएको जनाइएको छ।

यो युद्धका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ताको सम्भावना देखिएको बताएका छन्। चीनले पनि अमेरिकाबाट भित्रने सामानमा ८४ प्रतिशत करको घोषणा गरिसकेको छ।

एसियाको शेयर बजार भने बिहीबारमाथि अकासिएर शुक्रबार बिहानै ओरालो लागेको हो। बिहीबार बन्द हुने समयमा निक्कीको सेयर बजारमा ९.१ प्रतिशतले वृद्धि भएको थियो भने दक्षिण कोरियाको कोस्कीको ६.६ प्रतिशत तथा सांघाईको कम्पोजिटमा १.२ प्रतिशतले वृद्धि भएको छ। हङकङको हाङसेङमा २.१ प्रतिशत तथा अस्ट्रेलियाको एसएक्समा ४.५ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ४१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन