नेप्सेका सीईओ चापागाईँ नागरिक लगानी कोषको सञ्चालकमा नियुक्त  « Khabarhub

नेप्सेका सीईओ चापागाईँ नागरिक लगानी कोषको सञ्चालकमा नियुक्त 


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँ नागरिक लगानी कोषको सञ्चालकमा नियुक्त भएका छन् । 

कोषका सञ्चालक समितिका सचिव नवराज खड्काका अनुसार चापागाईँले बिहीबार (चैत २८ गते) सञ्चालक पदको शपथ लिएका हुन् । 

नेप्सेका सीईओ कोषको पदेन सञ्चालक हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार कोषको सञ्चालकमा चापागाईँ नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ५९ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको