आइओएममा भर्नाका लागि प्रवेश परीक्षाको नयाँ तालिका सार्वजनिक « Khabarhub

आइओएममा भर्नाका लागि प्रवेश परीक्षाको नयाँ तालिका सार्वजनिक


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को स्नातक तहको प्रवेश परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

यसअघि भदौं २१ देखि २४ गते सम्म हुने भनिएको प्रवेश परीक्षा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएपछि आईओएमले सोमबार परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो ।

आईओएमले यसअघि स्थगन भएको परीक्षा पूर्व निधारित परीक्षा केन्द्रहरुमा नै असोर ३, ५, ६ र ७ गते संञ्चालन गर्ने जनाएको छ ।

आईओएमले असोज ३ गते एमबीबीएस, असोज ५ गते बीडिएस र बीएनएस, असोज ६ गते बीएससी नर्सिङ, बीएमएस, बी फार्मेसी, एएससी नर्सिङ र बीएससी एमआइटी, लगायतका विभिन्न संकायमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो ।

यस्ताे छ आईओएमको  सूचना

 

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ०० बजे

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोर के (Galaxy 4K) टेलिभिजनलाई १५

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५