बालाजु औद्योगिक क्षेत्रमा आगलागी « Khabarhub

बालाजु औद्योगिक क्षेत्रमा आगलागी


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्रको प्रसन्न प्लास्टिक उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको दमकलसहित काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाइएको छ । आगो नियन्त्रणमा लिने काम भइरहेको छ । आगलागी नियन्त्रणमा लिन सुरक्षाका सबै निकाय परिचालन गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : १३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना