रिलायन्स फाइनान्सले लाभांश नदिने  « Khabarhub

रिलायन्स फाइनान्सले लाभांश नदिने 


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको चैत २९ गते १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लाभांश नदिने प्रस्ताव गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णयसमेत गरेको कम्पनी सचिव युज कुमार भैलले जानकारी दिए । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ बराबरको रहेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : १४ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान