म्यान्मार भूकम्पमा खटिएका नेपाली सेनालाई सम्मान | Khabarhub Khabarhub

म्यान्मार भूकम्पमा खटिएका नेपाली सेनालाई सम्मान


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानमारमा भूकम्पपिडित घाइतेहरूको स्वास्थ्य उपचारमा खटिएका नेपाली सेनाका कर्मचारीलाई सम्मान गरिएको छ ।

दुई साताअघि म्यानमार गएका नेपाली सेनाका २३ जनालाई आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति प्रशंसा निसानद्वारा सुशोभित गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ४ : २८ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु