विमानस्थलमा ६ फिट अग्लो बुद्धको प्रतिमा राखिने « Khabarhub

विमानस्थलमा ६ फिट अग्लो बुद्धको प्रतिमा राखिने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गौतम बुद्धको प्रतिमा राखिने भएको छ ।

सोमबार विमानस्थलले पत्रकार सम्मेलन गर्दै यात्री आगमन क्षेत्रमा करिब ६ फिट अग्लो ढलौटको बुद्धको प्रतिमा राखिने जानकारी दिएको हो ।

नेपाल पर्यटन वर्षलाई लक्षित गरी विमानस्थलमा सुधारका कामहरु पनि भइरहेको र थप १०० ओटा सीसीटीभी जडान गर्ने कार्यक्रम रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

उनले सामाजिक सन्जाल र मिडियामा आएजस्तो ‘ब्यागेज’ र ‘लगेज’मा प्वाल पार्ने र सामान हराउने अवस्था नरहेको जिकिर गर्दै कतिपय लगेज नेपाल आइनपुग्दै फोडिएको हुने दाबी गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ५७ बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार