प्रि ओपन सेसन : साढे १६ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

प्रि ओपन सेसन : साढे १६ अंकले बढ्यो नेप्से


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.४३ अंकले बढेर बन्द भएको छ ।

सेसन अवधिमा नेप्से १६.४३ अंकले बढेर २६७८.५१ को विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.४४ अंकले बढ्यो ।

सेसन अवधिमा ५६ कम्पनीको ५० हजार ७५८ कित्ता शेयर किनबेच हुँदा २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये ३६ कम्पनीको मूल्य बढ्दा १७ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ११ : ०४ बजे

तिहार एवं देउसी-भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया

काठमाडौं– नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा

तिहारमा पनि रोकिएन नर्सहरुको आन्दोलन, संघ भन्छ- समाधान नभएसम्म पछि हटिँदैन

काठमाडौं- सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू

प्रधानमन्त्रीले भनिन्- सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर

दीपक खड्काबारे गृहमन्त्रीको टिप्पणी : लुक्न नसकेपछि भागेर गएकाहरू ‘नेपालमै छु’ भनेर देखा पर्न थाले

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशतिर लुक्न भागेकाहरू पनि ‘नेपालमै छु’

लागूऔषधसहित तीन जना पक्राउ

सिरहा– बरियारपट्टि गाउँपालिका–३ दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना