५ का नयाँ नोटमा पुराना गभर्नरको सही « Khabarhub

५ का नयाँ नोटमा पुराना गभर्नरको सही


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा महाप्रसाद अधिकारी बाहिरिएपछि उनले हस्ताक्षर गरेको ५ रुपैयाँको नोट प्रचलनमा आएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार ‘न ४५’ ०००००१ देखि ‘भ १८’ ९९९९९९ सम्म सिरियल नम्बरसम्म अधिकारीले हस्ताक्षर गरेको नोट मंगलबार (वैशाख २ गते)बाट प्रचलनमा आएको छ  । 

उक्त नोटमामा विसं २०८१ हरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ४२ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका