मीन भवनमा कन्दमूल एग्रो एण्ड फार्म, स्थानीय उत्पादन प्रवर्द्धन गर्ने योजना « Khabarhub

मीन भवनमा कन्दमूल एग्रो एण्ड फार्म, स्थानीय उत्पादन प्रवर्द्धन गर्ने योजना


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको मीन भवनमा कन्दमुल एग्रो एण्ड फार्म खुलेको छ।

बुधबार फार्मको उद्घाटनका क्रममा नेपाली बजारमा स्थानीय उत्पादनको प्रोत्साहन र प्रचार गर्ने उद्देश्यमा आधारित आफ्ना योजना सार्वजनिक गरिएको छ ।

परम्परा र प्रविधिको समिश्रण कन्दमूलले नेपाली माटोमा उब्जिएका ताजा, गुणस्तरीय ,प्राकृतिक तथा हस्तनिर्मित उत्पादनलाई हरेक नेपालीको घरसम्म पुर्‍याउने अभियानका रूपमा फार्म खोलिएको सञ्चालकले बताएका छन् ।

उद्घाटन समारोहमा फार्मका प्रबन्ध निर्देशक एन्जिला भट्टराईले नेपालका किसान र उद्यमीलाई सहयोग गर्दै अघि बढ्ने बताइन् ।

उनले स्थानीय किसान र उत्पादकसँग मिलेर दिगो कृषि र क्षेत्रीय अर्थतन्त्रलाई प्रोत्साहित गर्ने योजना सुनाइन्।

सामानहरू होम डेलिभरी पनि गर्ने उनले बताइन्। कन्दमूलले नेपाली परम्परा, स्वाद र स्वास्थ्यको संरक्षणका लागि कदम चालेको उनले बताइन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : ०६ बजे

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग