वैशाख ४ र ५ गते आँधीखोला जलविद्युतको उत्पादन बन्द हुने « Khabarhub

वैशाख ४ र ५ गते आँधीखोला जलविद्युतको उत्पादन बन्द हुने


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही वैशाख ४ र ५ गते बुटवल पावर कम्पनीअन्तर्गत आँधिखोला जलविद्युत केन्द्रको विद्युत् उत्पादन बन्द हुने भएको छ । 

पावर हाउसको वार्षिक मर्मत कार्यक्रम अन्तर्गत दुई दिन केन्द्रको तर्फबाट उत्पादन हुने विद्युत् पूर्णरूपमा बन्द हुने कम्पनीले जनाएको हो ।

विद्युत् उत्पादन हुने दुई दिन राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति गरेर वितरण गरिने र राष्ट्रिय प्रसारणमा गडबडी भएमा भने विद्युत्को आपूर्तिमा अनियमित हुने आँधीखोला जलविद्युत केन्द्रका प्रमुखले जनाएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ०५ बजे

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको